.

तेरिया मगर झलक दिखलाजाको उपाधि नजिक/ यसैबिच उनको पिताले गरे यस्तो आग्रह-भिडियो सहित

काठमाडौं- सन् २०१४ मा ‘डान्स इन्डिया डान्स’ लिटिल मास्टरको उपाधि जितेकी तेरिया फौजामगर पुन: अर्को उपाधि नजिक पुगेकी छन् । डीआईडीमा ४० हजार प्रतिस्पर्धीलाई पछाडि पारेकी उनी अहिले ‘झलक दिखला जा’ को फाइनल राउन्डमा पुगेकी हुन् ।
Loading...
Share on Google Plus