.

भाग्यमानी युवती, जो शाहरुख खानको एउटा सेल्फीमा देखिएकै कारण रातारात हिट बनिन्

माघ २१ गते-
बलिउड अभिनेता साहरुख खानको एउटा सेल्फीकै कारण भारतमा एक युवती निकै हिट भएकी छिन् । २१ बर्षीय साइमा हुसेन अहिले सामाजीक सञ्जालमा निकै हिट भएकी हुन् । आफ्नो फिल्म ‘रइस’को प्रमोसनमा रहेका शाहरुख पुणेको सिम्बिओसिस कलेजमा आफ्ना प्रशंसकसँग सेल्फी लिएर सोशल मीडियामा पोस्ट गरेपछि ती युवती निकै चर्चित भएकी हुन् । शाहरुखको सेल्फीको कमेन्टमा शाहरुखको भन्दा ‘मिस्ट्री गर्ल’बारे बढी चर्चा हुन पुग्यो । इन्टरनेटमा आफ्नो फोटोले सनसनी मच्याइरहँदासम्म पनि केही थाहा नपाएकी युवतीलाई अहिले निरन्तर फोन र म्यासेज आइरहेका छन् । – एजेन्सी
Loading...
Share on Google Plus