.

भारतीय विज्ञापनमा अभिनेत्री प्रियंका कार्की छाउँदै

काठमाडौं – नेपाली चलचित्रकी चर्चित नायिका प्रियंका हिन्दी  विज्ञापनमा देखिने भएकी छिन् ।
हिन्दी भाषामा निर्माण भएको ‘इटो चाउचाउ’को बिज्ञापनमा उनको अभिनय देख्न सकिनेछ । ४० सेकेन्ड अवधिको प्रमोसनल बिज्ञापन अभिनयमा उनलाई बलिउडका दुई बालकलाकारले समेत साथ दिएका छन् ।
उक्त बिज्ञापनमा कार्कीले हिन्दी शब्दमा केही डाइलग र अभिनय बिज्ञापनका लागि प्रफेट देखिएको छ ।
कार्कीको यो पहिलो बलिउड पाइला हो । यस बिज्ञापनले उनलाई बलिउड अभिनयको ढोका खोलिदिएको छ ।
‘थ्रि लभर्स’बाट चलचित्र अभिनयमा डेब्यु गरेकी कार्कीले अभिनय गरेका
‘छक्का पन्जा’, ‘वडा नम्बर ६’, ‘झोले, ‘ नभन्नु ल २’, ‘नाई नभन्नु ल ४’ लगायत चलचित्र निकै हिट छन् ।
Loading...
Share on Google Plus