.

कीर्तिपुरमा घरभित्र पसेर भागाभाग मच्चाएको चितुवा ४ घण्टापछि नियन्त्रणमा लिइयो (भिडियो)

काठमाडौं, २६ माघ । काठमाडौंको किर्तीपुरमा एकाबिहानै घरभित्र बसेको चितुवा ४ घण्टापछि नियन्त्रणमा लिइएको छ । जिल्ला वन कार्यालय र चिडियाखानाको टोलीले कीर्तिपुरका श्रीकृष्ण महर्जनको घरमा पसेको चितुवा नियन्त्रणमा लिएको हो । गएरातीदेखि बस्तिमा देखापरेको चितुवा बुधबार बिहान एक्कासी महर्जनको घरमा प्रवेश गरेपछि त्रास छाएको थियो । उक्त चितुवालाई प्रासविधिकको सहयोगमा लठ्याएर चिडियाखाना लगिएको छ । थप भिडियोबाट -
Loading...
Share on Google Plus