.

महिलाले बाख्राको पाठो जन्म दिएपछि…(फोटो फिचर)

एजेन्सी, आज सम्म तपाइले अनेकौ अनौठो घटनाको बारेमा सुन्नु भएको होला । तर नाइजीरियामा एक अनौठो घटना घटेको छ जो अहिले बिश्वभरका सामाजिक संजालमा भाइरल भइरहेको छ । सुन्दै पत्यार नलाग्ने घटनामा नाइजीरियामा  तीन वर्ष देखि गर्भवती रहेकी एक महिलाले बाख्राको पाठो जस्तो देखिने बच्चालाई जन्म दिएकी छन् ।


नाइजीरियाको पोर हारकोर्ट भने स्थानमा तीन वर्ष देखि गर्भवती रहेकी ती महिलाले  बाख्राको पाठो जस्तो देखिने बच्चालाई जन्म दिएकी हुन् ।महिलाले बाख्राको पाठो जन्म दिएपछि हेर्नेको भिड लागेको छ  ।
Loading...
Share on Google Plus