यम बुद्धकी श्रीमती अस्मिता सेढाईलाई नेपाल ल्याउने तयारी गरिदै(भिडियोसहित) -

झापाको विर्तामोडमा एनसेलले एउटा कार्यक्रम तय गरेको थियो । त्यो कार्यक्रममा सहभागी हुन चर्चित गायक यम बुद्ध अर्थात अनिल अधिकारी पनि गए । करिब १२ बजेको थियो उनको मोबाइलमा घरबाट फोन आयो,‘हजुर आमा बित्नुभयो ।’ यो खबरले स्तब्ध बनेका अनिल घर पुगे तर, घरबाट बुवाले ‘म सम्हाल्छु तिमी जाउ’ भनेपछि कार्यक्रममा फर्किए । तर, उनले त्यो कार्यक्रममा आमाकै बारेमा गीत गाउँनु पर्ने थियो ।थप यो भिडियोमा हेर्नुहोला: - source:osnepal.com
Loading...
Share on Google Plus