.

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपललाई जुत्ताको माला र कालोमोसो

काठमाडौँ – स्कुलका छात्राहरुलाई पटक(पटक यौन दुर्व्यवहार गरेको आरोपमा बोर्डिङ स्कुलको प्रिन्सिपललाई कालोमोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।
विप्लव माओवादीका कार्यकर्ताहरुले धनौरीस्थित मिड वेस्टर्न प्वाइन्ट एकाडेमीका प्रिन्सिपल बीरबहादुर घर्तीलाई कालोमोसो सहित जुत्ताको माला लगाइदिएको बताइएको छ । घर्तीले पटक पटक छात्राहरुलाई यौन दुर्व्यवहार गरेपछि
लोमोसो दलेको बताइएको छ । पीडित विद्यार्थीहरुले दिएको उजुरीकै आधारमा घर्तीलाई कारबाही गरिएको बताइएको छ । -
Loading...
Share on Google Plus