अनौठी बालिका, उनी रुँदा आँशु हैन रगत बग्छ

Loading...
संसारमा कतिपय यस्ता घटना हुन्छन्, ती पत्यारनै लाग्दैनन् । तर, ती घटनाहरु सत्य हुन्छन् । यस्तै एक घटनाको बारेमा आज हामी जानकारी दिदैछौ । जुन घटना तपाईलाई पत्यार लाग्दैन । तर, यो सत्य घटना हो ।
भारतको लखनउमा बस्ने १३ बर्षकी ट्वीन्कल नामकी एक बालिको आँखाबाट आँशु हैन रगत निस्कन्छ । सुन्दा तपाईलाई अचम्म लाग्छ । तर, ट्वीन्लकका आँखाबाट पछिल्लो २ बर्ष देखि रगत निस्किन थालेको हो ।
उनले पटक–पटक उपचार पनि गराइन तर, उनको यो समस्या को निदान हुन सकेन । अमेरिकाका प्रसिद्ध पेडीएट्रिक हेमेटोलोजिस्ट डाक्टर जर्ज बुचनका अनुसार यो रक्त प्लेटलेट्सका यस्तो भएको हो । के कारण हो रहा हो
केही मानिसहरु ट्वीन्कललाई जीसस क्राइस्टको आशीर्वाद र रुप छ । ट्वीन्कलका आँखाबाट रगत कुनै पनि बेला बग्न सक्छ । यो बिरामीका कारण ट्वीन्कल पछिल्लो २ बर्ष देखि स्कुल पनि जान सकेकी छैनन् ।
ट्वीन्कलको यो अचम्म लाग्दो बिमारले उनको परिवार डारएका छन् । उनको उपचारका लागि परिवारले सबै उपाए अपनाइसकेका छनु् । डाक्टर बाहेक बाबा र झाँक्रिहरुसँग पनि उपचार गराइसकेका छन् । तर, उनमा कुनै परिवर्तन आउन सकेको छैन । एजेन्सी
Loading...
Share on Google Plus