आमालाई माया गर्नेले शेयर गरौ।

आमालाई माया गर्नेले शेयर गरौ।
को हुन आमा ?
आमा ईश्वर हुन्–दर्शन गर्न सिक ।
आमा चार धााम हुन्–तीर्थ गर्न नभूल ।
आमा कल्याणकी देवी हुन्–पूजा गर्न नभूल ।
आमा संरक्षित स्थल हुन्–आश्रय लिन नभूल ।
आमा सृष्टीकर्ता हुन्–विवाहपछि दुश्मन नबन ।
आमा आदर्शकी प्रतिमूर्ति हुन्–आदर गर्न सिक ।
आमा भगवान् हुन–पैसामा किन्ने कोसिस नगर ।
आमा शिक्षाकी प्रथम गुरु हुन्–आर्जन गर्न सिक ।
आमा सभ्यताकी पाठशाला हुन्–सभ्यता सिक्ने गर ।
आमा संसारकी श्रेष्ठ देवी हुन्–आशिस थाप्न नचुक ।
आमा सहनशिलताको प्रतिमूर्ति हुन्–गिज्याउने नगर ।
आमा मायाकी खानी हुन्–मायाको अर्थ बुझ्न सिक ।
आमा संसार हिंडाउने गुरु हुन्–सभ्यताले हिंड्न सिक ।
आमाको आँसु सबैभन्दा ठूलो पाप हो–चित्ता कहिल्यै नदुखाउ ।aamakomaya
Loading...
Share on Google Plus